A PICTURE OF RAMPUR



2 comments:

  1. पहरा झरना को बिचमा हरियाली ठाऊ
    त्यही ठाऊ को माझमा पर्छ मेरो गाऊ
    डाफे मूनाल लालिगूरस बसछ्न एकै ठाउमा
    तेरो मेरो केही छैन सम्मानता को गाऊ मा
    मग मग बसना छ बूकिफूलको त्यहा
    ...यस्तो राम्रो फूल बारी छ पो अंत काहा
    बईस्य र चौबिस्य को इतिहास त्यहा
    संघियता को ज्वालो पनी अंत गर्न लागेका छन बीर योधा त्यहा
    ram prasad gaire

    ReplyDelete
  2. खोजीरहे छु पाल्पाको करवा
    कसले ल्यायो चलन चल्तीमा
    अफ्नोमन मा आफै घोची रहे छु
    धन्यहो पाल्पाको शान तस्बिर म हेरिरहे छु
    कुनै इतिहासकारले त तिम्रो
    अतित लेखिदेला प्रतिक्क्षा मा
    बसिरहे छु

    राम प्रसाद गैरे रामपुर १ पाल्पा

    ReplyDelete